Home / Society / पछिल्लो २४ घन्टामा हाल सम्मकै सबै भन्दा धेरै २२ जनाको मृत्यु मृतकको संख्या ६ सय ३६ पुग्यो

पछिल्लो २४ घन्टामा हाल सम्मकै सबै भन्दा धेरै २२ जनाको मृत्यु मृतकको संख्या ६ सय ३६ पुग्यो

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभरीमा कोरोना भाइरसको संक्रमणबाट २२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ महिला र १७ पुरुष रहेका छन।

जुन संख्या कोरोना महामारीका कारण मृत्युहुनेको हाल सम्मकै सबैभन्दा धेरै संख्या हो।

यो सहित हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ३६ पुगेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *