Home / World News / विश्व भरीमा कोरोना संक्रमीतको संख्या ३ करोड ५० लाख नाघ्यो

विश्व भरीमा कोरोना संक्रमीतको संख्या ३ करोड ५० लाख नाघ्यो

काठमाडौं: हालसम्म विश्व भरिमा कोरोना भाइरसबाट संक्रमण पुस्ठी हुनेको संख्या ३ करोड ५१ लाख २१ हजार ८ सय ४ पुगेको छ।

यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या २ करोड ६१लाख ११ हजार पुगेको छ भने ज्यान गुमाउनेको संख्या १० लाख ३७ हजार ६ सय ५० पुगेको छ। सकृय संक्रमीतको संख्या ७९ लाख भन्दा बढी छ जसमध्ये ६६ हजार भन्दा धेरैको अवस्था नाजुक रहेको छ।

पछिल्लो २४ घन्टामा देश भरीमा २ हजार १ सय २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या ८४ हजार ५ सय ७० रहेको छ।


जसमध्धे ५ सय २८ जनाले ज्यान गुमाएका छ्न। यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ६२ हजार ७ सय ४० रहेको र बाकींको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर उपचार भइरहेको छ।

२०१९ को अन्त्यबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *