काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन।
सरकारले गरेको सिफारिस बमोजिम उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन। गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका राष्ट्रपतिको कार्यलयले जनाएको छ।
यो सङै बामदेब गौतमलाई सरकारमा ल्याउने बाटो खुलेको छ। सरकारले गौतमलाई अर्थ मन्त्रालय सहित महत्त्वपूर्ण मन्त्रालय दिने अनुमान गरिएको छ।





