Home / Politics / कोरोना संक्रमणको आसंकामा काङ्ग्रेस सभापति देउवा होम आइसोलेसनमा

कोरोना संक्रमणको आसंकामा काङ्ग्रेस सभापति देउवा होम आइसोलेसनमा

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालय सदस्यमा कोरोना भाइरस पोजेटिभ देखिए पछि उनी होम आइसोलेसनमा बसेका छ्न।

होम आइसोलेसनमा बसेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको विपद व्यवस्थापन समितिको बैठकमा समेत देउवा अनुपस्थित थिए।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *