Home / World News / भारतको चर्चित जी च्यानलका २८ जना कर्मचारीहरू कोरोना संक्रमित

भारतको चर्चित जी च्यानलका २८ जना कर्मचारीहरू कोरोना संक्रमित

नयाँ दिल्ली । भारतको चर्चित जी मिडियाका २८ जना कर्मचारीहरू कोरोना संक्रमित भएका छन । अहिले न्युज रुम सिल्ड गर्न चौतर्फी दबाब आउन थालेको छ ।

एक साथ ठूलो संख्यामा च्यानलका कर्मचारी सन्क्रमित भए पनि संस्थाले ‘निडर पत्रकारिता’ लाई निरन्तरता दिने भएको छ ।

जी मिडियाले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य लाभको कामना गरेको छ ।

च्यानल पुर्ण रुपले सिल्ड गर्न माग हुन थाले पछि मिडियाले सुरक्षा अपनाउने तर समाचार नरोकिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *