Home / Nepal / १६ लाख डोज भेरोसेल खोप शुक्रबारसम्म नेपाल आइपुग्ने

१६ लाख डोज भेरोसेल खोप शुक्रबारसम्म नेपाल आइपुग्ने

काठमाडौं : सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप चीनसँग खरिद गरिएको ६० लाखमध्ये १६ लाख डोज भेरोसेल खोप शुक्रबारसम्म नेपाल आइपुग्ने भएको छ।

नेपाल एयरलाइन्सको वाइडबडी विमानले पहिलो लटमा भोलि बिहान र दोस्रो लटमा पर्सि बिहान गरी १६ लाख डोज खोप ल्याउने स्वास्थ्य सेवा विभागले जनाएको छ। बाँकी ४४ लाख डोज खोप दुई साताभित्र आइपुग्ने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *