Home / Politics / स्थायी कमिटी बैठक बैसाख २५ गते बोलाउने नेकपाको निर्णय

स्थायी कमिटी बैठक बैसाख २५ गते बोलाउने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको शनिबार साँझ बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैहाख २५ गते बैठक बोलाउने निर्णय भएको हो ।

बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *