Home / Society / धरानको तरकारी बजारमा भीषण आगलागी

धरानको तरकारी बजारमा भीषण आगलागी

धरान । सोमबार बिहान धरान नगरपालिकाको तरकारी बजारमा भिषण आगलागी भएको छ ।

आगलागी बाट दर्जनौ कस्मेटिक पसलहरु र फलफुल पसल जलेर नस्ट भएका छन भने करोडौंको क्षति भएको अनुमान गरिएको छ।

बिहान ५ बजे तिर सुरु भएको आगलागी धरान उपमहानगर पालिकाको दमकल र स्थानीयबासि र प्रहरिको सकृयतमा करिब दुई घन्टापछि नियन्त्रणमा आएको जनाइएको छ।

क्षतिको विवरण र आगलागीको कारण खुलीसकेको छैन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *