Home / Politics / राष्ट्रिय सभाको अधिवेशन आजदेखि सुरु

राष्ट्रिय सभाको अधिवेशन आजदेखि सुरु

काठमाडौं : राष्ट्रिय सभाको अधिवेशन आजदेखि आह्वान गरिएको छ।

आज दिउसो ४ बजे बस्ने बैठकमा अध्यादेश अनुमोदन, संसदीय दलका नेताहरुले मन्तव्य राख्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने कार्यसूची रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *