Home / Nepal / News / नेपालको पाँचौ कोरोना संक्रमित अन्सु अस्पतालबाट डिस्चार्ज

नेपालको पाँचौ कोरोना संक्रमित अन्सु अस्पतालबाट डिस्चार्ज

बाग्लुङ । नेपालको पाँचौ कोरोना संक्रमित युवती अन्सु सापकोट पनि बागलुङको धवलागिरी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज हुनु भएको छ ।


उहाँ बेज्लियमबाट चैत ४ गते काठमाडौं आउनु भएको थियो ।

फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ आएकै एउटै जहाजबाट उहाँ पनि आउनु भएको र श्रेष्ठमा संक्रमण देखिए पछि उहाँको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते सापकोटामा पनि संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *