Home / Nepal / News / देशभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

देशभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

पर्सा :- वीरगन्जमा शुक्रबार कोरोना संक्रमितको मृत्युसङै मृत्यु हुनेको संख्या ४४ पुगेको हो। वीरगन्ज महानगरपालिका कि ८५ वर्षीया पतसिया देवीको आज मृत्यु भएको कोभिड अस्पताल नारायणीले जानकारी दिएको छ

आइसोलेसनमा रहेकी उनलाइ आकस्मिक रुपमा मुटु र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी र वृद्धाको आईसीयूमा राखेर उपचार हुँदाहुँदै मृत्यू भएको जानकारी दिएइएको छ।

कोरोना पुस्टि भए संगै उनलाइ बुधबार राति अस्थायी कोभिड अस्पताल नारायणी गण्डकमा भर्ना गरिएको थियो।

नारायणी अस्पतालमा अहिले पनि ७५ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *