Home / Nepal / लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

यस अघि १५ वैशाखसम्मको अवधी थियो ।

नेपालमा काेराेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ । यीमध्ये १६ जना निकाे भएर घर फर्किइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *