Home / Politics / दल बिभाजन सम्बन्धी अध्यादेशलाई झाँक्रीले दिईन् अपराधको संज्ञा

दल बिभाजन सम्बन्धी अध्यादेशलाई झाँक्रीले दिईन् अपराधको संज्ञा

काठमाडौँ। नेकपाकी प्रभावशाली नेतृ तथा संबिधान सभा सदस्य रामकुमारी झाक्रीले सोमबार मन्त्रिपरिषदले गरेको दल बिभाजन सम्बन्धी अध्यादेशको कडा अलोचना गरेकी छिन्

सांसद झाक्रीले अर्काको पाटी बिभाजन गर्ने नाममा ल्याइएको उक्त अध्यादेशले भोलि आफुतिर नर्फकला भन्न नसकिने टिप्पणी गर्दै उक्त कार्यलाई जघन्य अपराधको समेत संज्ञा दिएकी छिन ।

उनले सामाजिक संन्जाल फेसबुकमा लेखेकी छिन कमरेड “कानुनले पार्टी फूट्न र रोक्न दुबै सक्छ। जसको पार्टी बिभाजन गर्ने दिवासप्ना देखेर अध्यादेश ल्याए पनि त्यो अपराध हो। किन की आज हामीलाई राजनितीक एकता चाहिएको छ बिभाजन होईन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *