Home / Nepal / News / कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २४१ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २४१ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २४१ जनाको मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको तुलनामा ५१५ ले बढी हो । 

अमेरिकामा हिजोे बिहानसम्म ३ हजार ८६८ जनाले ज्यान गुमाएका थिए भने आज यो संख्या बढेर ५ हजार १०९ पुगेको छ । 

अमेरिकामा अहिले २ लाल १ हजार ९४ जनामा कोरोनाको संक्रमण देखिएको छ । 

२ लाख १५ हजार ८१ जनामा यो संक्रमण देखिएकोमा ८ हजार ८७८ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *