Home / Society / कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

काठमाडौं। कोरोनाको उपचार गराएर केही दिनअघि अस्पतालबाट डिस्चार्ज भएका कलाकार मदनकृष्ण श्रेष्ठअक्सिजन लेभल घटेपछि बुधबार फेरि अस्पताल भर्ना भएका छन्।

कोरोना संक्रमण भएपछि १० वैशाखमा उनलाई मेडिसिटीमा भर्ना गरिएको र स्वास्थ्यमा सुधार आएपछि १७ वैशाखमा अस्पतालबाट उनी घर फर्किएका थिए।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *