Home / Uncategorized / उत्तरी मोरङमा हावाहुरीका कारण अबरुद्ध विद्युत सेवा अझै सुचारु हुन सकेन

उत्तरी मोरङमा हावाहुरीका कारण अबरुद्ध विद्युत सेवा अझै सुचारु हुन सकेन

हिजो साझ आएको हावाहुरी सहितको पानीका कारण मोरङको उत्तरी क्षेत्र लेटाङ नगरपालिका र आसपासका क्षेत्रहरुमा विद्युत अवरोध भएको छ।

नेपाल विद्युत प्राधिकरण बेलबारी शाखा र नेपाल विद्युत प्राधिकरण लेटाङ्ग बाट खटिएका कर्मचारीहरुले आज दिनभरजसो मर्मत गरेतापनि साँझसम्म पनि विद्युत् प्रसारण सुचारु हुन सकेको छैन।

नेपाल विद्युत प्राधिकरण बेलबारी शाखा र नेपाल विद्युत प्राधिकरण लेटाङ्ग बाट खटिएका कर्मचारीहरुले आज दिनभरजसो मर्मत गरेतापनि साँझसम्म पनि विद्युत् प्रसारण सुचारु हुन सकेको छैन।

हावाहुरी र पानीका कारण विभिन्न स्थानमा रुखहरु ढलेर पोल तथा तारमा क्षति पुर्याएको छ।

फोटो – राजेन्द्र भन्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *