Home / Nepal / धितोपत्रको दोस्रो बजारको कारोबार अनिश्चितकालको लागि स्थगित

धितोपत्रको दोस्रो बजारको कारोबार अनिश्चितकालको लागि स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले असार ७ गतेदेखि अर्को सूचना नआएसम्मका लागि धितोपत्रको दोस्रो बजारको कारोबार स्थगन गरेको छ । 

नेप्सेले शनिबार सूचना सार्वजनिक गर्दै नेपाल धितोपत्र बोर्डको गत जेठ १ गतेको लकडाउन अवधिभर कारोबार नगर्ने भन्ने निर्देशनलाई निरन्तरता दिन निर्देशन आएकाले बोर्डबाट अर्को निर्देशन प्राप्त नहुँदासम्म सेयर कारोबार नहुने जनाएको छ ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *