काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको असन्तुष्ट नेपाल दाहाल समुहले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानै देखि देखिएको छ।
नेपाल र दाहाल नेतृत्वको समुहले बिहीबार बिहानै उपत्यकाको गोङगबुमा प्रदेश ३-०१००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगो लगाइदिएका छ्न। आगोले ट्याक्सी पूर्ण रुपमा क्षति भएको छ। यसैगरी केहिबेर अघि उपत्यकामा बन्दकर्ताले टाटा सुमोमा तोडफोड गरेका छन।
पार्टी भित्रको अन्तर द्वन्दका कारण सम्सद बिगठन पछी प्रचण्ड र नेपाल समूह सडकमा रहेको छ।






