Home / Nepal / दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमणको पुष्टी

दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमणको पुष्टी

दैलेख । दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लामा बिहीबार दिउँससम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।


दैलेखको नारायण नगरपालिकामा ६९,देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २,भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

दैलेखमा यो सहित संक्रमितको संख्या २ सय १० पुगेको छ

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *