Home / Nepal / दराजले सुरु गर्यो भुक्तानीको लागि ई–सेवासँग सहकार्य

दराजले सुरु गर्यो भुक्तानीको लागि ई–सेवासँग सहकार्य

काठमाडौं । दराजले ई–सेवा सँग सहकार्य सुरु गरेको छ । दुई कम्पनीको सहकार्यसँगै उपभोक्तालाई भुक्तानी सहज हुने भएको हो ।

 यसले चेक आउट प्रक्रिया को समय घटाउने र  डिजिटल सुरक्षा अझै बलियो बनाउने विश्वास गरिएको छ ।

दराजमा ईसेवा वालेट प्रयोग गर्न ग्राहकहरूले पहिले आफ्नो ई–सेवा खातालाई दराज एपसँग लिङ्क गर्नुपर्नेछ ।

 लिङ्क भएपछि ग्राहकहरूले ओटीपी मार्फत किनमेल गर्न सक्नेछन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *