Home / Nepal / News / थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १ सय ६२ पुग्यो

थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १ सय ६२ पुग्यो

काठमाडौं । आज थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।


आज ३१२जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

जसमध्ये १९ महिला र २९३ जना महिला रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २६५० जना रहको छ ।

रेडजोनमा ५०९ जना मध्ये १ जना काठमाडौका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मिडिया ब्रिफिङमा जानकारी गराउनुभयो ।

हालसम्म नेपालका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *