Home / Nepal / News / कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने

कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने भएकाे छ।

बुधबार बोर्डले ३० भदौदेखि ८ असोजसम्म परीक्षा तालिका सार्वजनिक गरेकाे छ।

परीक्षा हाेम सेन्टरबाटै सञ्चालन हुने छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।

यसअघि ३१ साउनदेखि ताेकिएकाे परीक्षा कोभिड- १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएकाे थियो ।

परीक्षातालिका :

Leave a Reply

Your email address will not be published. Required fields are marked *