Home / Nepal / आइतबार हुम्ला सदरमुकाम सिमिकोटमा बम फेला, नेपाली सेना द्वारा बम निष्क्रिय

आइतबार हुम्ला सदरमुकाम सिमिकोटमा बम फेला, नेपाली सेना द्वारा बम निष्क्रिय

सिमिकोट: हुम्ला सदरमुकाम सिमिकोट स्थित कृषि बिकास कार्यलयको मूलगेटमा भेटिएका दुईवटा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलिले निष्क्रिय पारेको छ।

आइतबार बिहान सिमीकोट बजारको लोकतान्त्रिक चौकनजिक दुई वटा शंकास्पद वस्तु भेटीएपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल उक्त क्षेत्र नियन्त्रण लिएको थियो

उक्त क्षेत्रलाई सिल गरी नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएर निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका हुम्लाले जानकारी दिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *