Home / Society / काठमाडौंको चुच्चेपाटीमा आमाछोरी माथी एसिड आक्रमण

काठमाडौंको चुच्चेपाटीमा आमाछोरी माथी एसिड आक्रमण

काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् । एसिड आक्रमणबाट घाइते हुनेमा आमाछोरी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति सो आक्रमण भएको हो भने घटनामा संलग्न भनिएका राजन विष्ट पक्राउ परेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएकाे जनाएकाे छ ।

केही साताअघि मात्रै राजधानीको सितापाइलामा पनि एक युवतीमाथि एसिड आक्रमण भएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *