Home / Society / आम हड्तालको निरीक्षण गर्न भन्दै प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधव कुमार नेपाल स्कुटरमा सरर

आम हड्तालको निरीक्षण गर्न भन्दै प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधव कुमार नेपाल स्कुटरमा सरर

नेकपा भित्रको असन्तुष्ट समूहले गरेको नेपाल बन्दको निरीक्षण गर्न भन्दै प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष माधवकुमार नेपाल निरीक्षणमा निस्केका छन।

बिहीबार आफ्नो समुहले गरेको बन्द निरीक्षण गर्न नेपाल बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर निरीक्षणमा निस्किएका हुन। कोटेश्वरबाट स्कुटर पछाडी बसेर निस्किएका नेपालले उपत्यकाका विभिन्न स्थानको अनुगमन गर्ने बुझिएको छ।

सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको विरोधमा प्रचण्ड – नेपाल समूहले बिहीबार आमहड्ताल गरेको हो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *