Home / Nepal / News / बूढानीलकण्ठ नगरपालिकामा मतदान सम्पन्न

बूढानीलकण्ठ नगरपालिकामा मतदान सम्पन्न

काठमाडौं : बूढानीलकण्ठ नगरपालिकामा मतदान सम्पन्न भएको छ।

२९३ मतदाताध्ये मतदानमा ४ जना अनुपस्थित रहेको क्षेत्र नम्बर ५ का सभापति राजु श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार अबको दुई घण्टा मतगणना सुरु हुनेछ।

प्रकाशमान-गगनको प्यानलबाट राजाराम बुढाथोकी, शेरबहादुर देउवा समूहबाट राजुबिक्रम थापा चुनावी मैदानमा छन्। राजन बुढाथोकी पनि कुनै प्यानलविना चुनावी मैदानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *