Home / Politics / ‘संघीय जनगणतन्त्रको लागि युवा’भन्दै काठमाडौंमा वैद्यको लाल जुलुस

‘संघीय जनगणतन्त्रको लागि युवा’भन्दै काठमाडौंमा वैद्यको लाल जुलुस

काठमाडौं : नेकपा क्रान्तिकारी मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीले २६ औँ ‘जनयुद्ध’ दिवस मनाएको छ।

सो पार्टीले शनिबार काठमाडौंमा जनयुद्ध दिवसका अवसरमा ‘संघीय जनगणतन्त्रको लागि युवा’ भन्दै मार्चपास गर्‍यो।

जुलुसमा सहभागीहरुले वर्तमान सरकारले चालेको प्रतिगामी कदम सच्याउन माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *