Home / Politics / धुम्बाराहीमा एमालेको बोर्ड टाँगियो

धुम्बाराहीमा एमालेको बोर्ड टाँगियो

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी ब्युँतिने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाममा लगाइएका बोर्ड हटाउन थालिएको छ।

कार्यालय सचिव ईश्वरी रिजालका अनुसार एमाले र माओवादी एकीकरण हुनुअघि धुम्बाराही एमालेको मुख्यालय थियो। सोमबारबाटै विभिन्न जिल्लाहरुमा नेकपाका बोर्ड हटेका छन्।

सर्वोच्चको उक्त फैसलासँगै नेकपा एमालेको बोर्ड राखिएको
नेकपाको केन्द्रीय कार्यालयको रुपमा रहेको धुम्बाराहीमा मंगलबार नेकपा एमालेको बोर्ड राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *