Home / Nepal / बिरगंजमा लागु औसध चरेस सहित दुइ जना पक्राउ

बिरगंजमा लागु औसध चरेस सहित दुइ जना पक्राउ

बिरगंज: पर्साको वीरगञ्जबाट चरेससहित दुई जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगपालिका -२ छपकैया बस्ने २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगञ्ज -५ वयुका २३ वर्षीय धीरज पटेल रहेका प्रहरीले जनाएको छ।

सङ्कास्पद अवस्थामा उनीहरुमाथि खानतलास गर्दा ४ किलो ९ ०० ग्राम चरेस बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *