Home / Society / बिगत २४ घन्टामा देशभरीमा १७ जना कोरोना सन्क्रमीतको मृत्यु, ५०२ जना नयाँ सन्क्रमीत थपिए

बिगत २४ घन्टामा देशभरीमा १७ जना कोरोना सन्क्रमीतको मृत्यु, ५०२ जना नयाँ सन्क्रमीत थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना संक्रमित का छन, भने कुल संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ।

यसै गरी कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ८ सय ७८ जना रहेका छन भने कुल संक्रमणमुक्त हुनेकाे संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ।

बिगत २४ घन्टामा देशभर १७ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म १ हजार २ सय ४७ जना संक्रमितको मृत्यु भइसकेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *