Home / Nepal / News / जीवित सुनगोहोरो र चितुवाको टाउको सहित काठमाडौंं टोखाबाट दुइजना पक्राउ

जीवित सुनगोहोरो र चितुवाको टाउको सहित काठमाडौंं टोखाबाट दुइजना पक्राउ

काठमाडौं: सुनगोहोरो प्रजाति र संरक्षित वन्यजन्तुको अवैध रुपमा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा को दुईजना पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा मोरङ जिल्ला, कानेपोखरी गाउँपालिका १ का ४१ वर्षीय भेषबहादुर थापा र तेह्रथुम लालीगुराँस नगरपालिका ४ का ४६ वर्षीय डिल्लीमान पौडेल रहेका छ्न।

काठमाडौंको टोखा२, चण्डेश्वरीबाट संरक्षित घस्रने जातको आठवटा जीवित सुनगोहोरो र एक थान संरक्षित वन्यजन्तु चितुवाको टाउको सहित थापा र पौडेल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *