Home / Sports / त्रिभुवन आर्मी क्लबका कप्तान विनोदको गण्डकी प्रदेशविरुद्ध अर्धशतक पूरा

त्रिभुवन आर्मी क्लबका कप्तान विनोदको गण्डकी प्रदेशविरुद्ध अर्धशतक पूरा

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले गण्डकी प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

प्रतियोगिताको पहिलो खेलमा विनोदले अर्धशतक प्रहार गरेका हुन्। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ५० रन पूरा गरेका छन्। उनले ४२ बल खेल्दै ५ चौका १ छक्का प्रहार गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४२ ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै १९३ रन पूरा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *