Home / Society / आज किराँतहरुको महान चाड उधौंली पर्ब बिशेष गरी मनाइदैं

आज किराँतहरुको महान चाड उधौंली पर्ब बिशेष गरी मनाइदैं

आज किराँतहरुको महान चाड साकेलाको बिशेष गरी मनाइदैंछ्। खासगरी हरेक वर्षको मसिंर पूर्णिमाका दिन अर्थात आजका दिन उधौली पर्व ।

किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरुहुने र लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने भएकोले यसलाइ उधौंली अर्थात गोठ तथा बस्तुभाउलाइ लेकबाट बेँसीतिर झार्ने समयको रुपमा लिइन्छ।

साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा परम्परागत भेषभुषा लगाएर किराँत दाजुभाई तथा दिदि – बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परीक ‘ साकेला ‘ नृत्य प्रस्तुत गर्ने चलन रहेता पनि यसपाली भने कोरोना कहरका कारण प्रायः आफ्नै परीवार भित्र मनाइदैंछ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *