काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दैहुनुहुन्छ।
विजया दशमी, कोरोनाभाइरस संक्रमणबाट उत्पन्न परिस्थिति लगायत अन्य समसामयीक विषयमा सम्बोधन हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छ्न।
कतिबेला संवोधन गर्ने भन्ने बारेमा समय स्पष्ट नभए पनि अहिले केहिबेरमा सम्बोधनको समय सार्वजनिक हुने थापाले जनाएका छन।






