Home / Society / सर्पले टोकेर एकैदिन तीनजनाको मृत्यु

सर्पले टोकेर एकैदिन तीनजनाको मृत्यु


जनकपुुुर । शनिबार एकैदिन सर्पदंशका कारण तीन जनाको मृत्यु भएको छ ।

सिरहामा दुइ र धनुषामा एक गरी तीनजनाको सर्पदंशले मृत्यु भएको प्राधिकरणले उल्लेख गरेको छ ।

सर्पदंशबाट मृत्यु हुनेमा सिरहाका दुई बालिका र धनुषाका एक बालक रहेका छन् । सर्पदंशमा परेका नुवाकोटका एकजनाको उपचार भइरहेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *