स्याङ्जा: स्याङ्जा जिल्लाको वालिङ नगरपालिका १४ तमादिमा पहिरोले पुरिएर ३ जनाको मृत्युभएको छ।
एकै परिवारका १० जना मध्धे ३ जनाको मृत्यु भएको र १ जना घाईते भएका छन।
बाकी ६ जना बेपत्ता भएका र बेपत्ता हुनेहरुको खोजी कार्य जारिरहेको छ। घटनाबारे बिस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।






