Home / Society / दाङमा रोकिराखेको कार भित्र तीन जना बालक मृत फेला

दाङमा रोकिराखेको कार भित्र तीन जना बालक मृत फेला

तुलसीपुर : दाङ जील्लाको तुलसीपुर उपमहानगरपालिका-६ स्याउली बजारमा रोकिराखेको कार भित्र तीनजना बालक मृत फेला परेका छन।


भारतीय नम्बरको निसान कार भित्र तीन बालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बिगत चार महिनादेखि पार्किङमा राखिएको उक्त कारमा हेर्दा दुई तीन दिन अघीको जस्तो शव रहेको प्रहरीले जनाएको छ।


घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनु भएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *