Home / Nepal / News / सेयर बजार परीसुचक नेप्से ३०२५ बिन्दुमा पुग्यो सेयर बजारमा ऐतिहासिक रेकर्ड

सेयर बजार परीसुचक नेप्से ३०२५ बिन्दुमा पुग्यो सेयर बजारमा ऐतिहासिक रेकर्ड

सेयर बजार परिसुचक नेप्से सोमबार ४२.७२ अंकले बढेर ३,०२५ विन्दुमा पुगेको छ । आइतबार २ ९ ८३ विन्दुमा पुगेको नेप्सेले आज ऐतिहासिक रेकर्ड कायम गर्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आज ‘ क ‘ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.६० अंकले बढेर ५५०.०१ विन्दुमा पुगेको छ ।

कुल २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर १ लाख ७५ हजार ४११ पटक १ कारोवार हुँदा कुल १८ अर्ब ८८ करोड ४० लाख माथिको कारोबार भएको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *