Home / Politics / विवेकशील पार्टी द्वारा प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको प्रदर्शन सुरु

विवेकशील पार्टी द्वारा प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको प्रदर्शन सुरु

काठमाडौं : विवेकशील पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको प्रदर्शन गरिरहेको छ।

गएको सोमबारदेखि विकेकशील दोस्रो चरणको प्रदर्शनमा उत्रिएको हो। बिहीबार पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

विवेकशीलले संसद् विघटनको ‘असंवैधानिक’ कदमविरुद्ध यसअघि पहिलो चरणमा एक महिना दिनहुँ प्रदर्शन गरेको थियोे। सातामा तीन दिन प्रदर्शन गर्ने गरी दोस्रो चरणको आन्दोलन सुरु गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *