काठमाडौं : माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल भारत बिचको दोश्रो मैत्रीपूर्ण खेल आइतवार
५:३० बजे सुरु हुनेछ्।
नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकीएको थियो। नेपालको घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतिस्पर्धा मा आज नेपाल अघिल्लो खेलका कमीकमजोरी सुधार गर्दै जित्ने लक्षका साथ मैदानमा उत्रने छ ।
नेपालले २०१३ को साफ च्याम्पियनसिप यता भारतलाई हराउन सकेको छैन । आज हुने खेलको न्युजडोको डटकमको आधीकारीक फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिन्छ।






