Home / Nepal / News / बंगलादेशकी प्रधानमन्त्री द्वारा तत्काल युरिया पठाउने बाचा

बंगलादेशकी प्रधानमन्त्री द्वारा तत्काल युरिया पठाउने बाचा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच मंगलवार छलफल भएको छ।

टेलिफोनको माध्यमबाट भएको कुराकानीमा दुई देशबीचको सम्बन्धको बारेमा चर्चा भएको प्रधानमन्त्री ओलीले ट्वीट गरि जानकारी दिएका छन्।

कुराकानीको क्रममा ओलीले हसिना समक्ष युरिया मल पठाउन गरेको आग्रह सहर्ष स्वीकार गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *