Home / Society / विश्व भरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार ५ सय २१

विश्व भरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार ५ सय २१

काठमाडौं: हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख १८ हजार ५ सय २१ पुगेको छ भने संक्रमीतको संख्या ३ करोड ४१ लाख ९६ हजार ४ सय ११रहेको छ।

हाल सम्म २ करोड ५४ लाख ५ हजार ८ सय ९० जना निको भएर घर फर्किसकेका छन। पछिल्लो २४ घन्टामा देश भरीमा १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या ७७ हजार ८ सय १७ रहेको छ।

जसमध्धे ४ सय ९८ जनाले ज्यान गुमाएका छ्न। यस्तै घर संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ५६ हजार ४ सय २८ जना र २० हजार ८ सय ९१ जनाको उपचार भइरहेको जनाइएको छ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *