काठमाडौं : प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्दै छ। नवौँ अधिवेशनको आठौँ बैठक आज बस्न लागेको हो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको जनाइएको छ।






