Home / Nepal / News / पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध दुई वटा गाडीमा क्षती

पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध दुई वटा गाडीमा क्षती

गजुरी: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी ५ गलौदीमा पहिरो खसेर २ वटा गाडी पुरिएका छन।

पहिरोले काठमाडौ जाँदै गरेको भारतीय गाडी र काठमान्डौ बाट धनगढी जाँदै गरेको कन्टेनरमा क्षति पुर्याएको गजुरी प्रहरीले जनाएको छ।

पहिरोले राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ भने सडक बिभागको गजुरी फिल्ड कार्यलयबाट पहिरो हटाउने काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *