Home / Nepal / News / कोरोनाका कारण मध्यभोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर ( आइपिओ ) स्थगित

कोरोनाका कारण मध्यभोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर ( आइपिओ ) स्थगित

मध्यभोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर ( आइपिओ ) स्थगित भएको छ ।जिल्लाको आयोजना प्रभावित क्षेत्र र जिल्लाबासी सबैका लागि आइपिओ खुलेको थियो ।

सिन्धुपाल्चोक जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएकाले आइपिओ तत्काललाई स्थगित गर्ने निर्णय भएको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *