Home / Nepal / News / देशकै सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड ‘हुवावे आइसिटि अवार्ड २०२०’को फिनाले शनिबार सम्पन्न

देशकै सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड ‘हुवावे आइसिटि अवार्ड २०२०’को फिनाले शनिबार सम्पन्न

नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको
आईसीटी अवार्ड २०२० ग्रान्ड फिनाले शनिबार सोल्टी होटल क्राउन प्लाजामा सम्पन भएको छ।

हुवावे आईसीटी अवार्ड २०२० नाम दिइएको उक्त अवार्ड घोसणा एबम कार्यक्रममा बिभिन्न ११ वटा बिधा र थप एक बिधामा अवार्ड घोषणा भएको थियो।

आईसीटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले लिभिङ विथ आईसीटीको आयोजनामा भएको हो।

अवार्ड विजेताहरुले विशेष सम्मान, सिल्ड लगायतका पुरस्कारहरु पाएका छन। हुवावे आईसीटी अवार्ड २०२० मा रहेका विधाहरुमा स्टार्टअप आईसीटी अवार्ड , प्रडक्ट आईसीटी अवार्ड , राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र जस्ता बिभिन्न बिधामा अवार्ड बितरण गरीएको थियो।

-कारोबार दैनिकका किरण आचार्यलाई मिडिया पर्सन आईसीटी अवार्ड २०२०,
-गौरवराज उपाध्यायलाई नेपाली डायस्पोरा आईसीटी अवार्ड २०२०,

-भाइनेट इन्टरनेटका प्रबन्ध निर्देशक श्री विनय बोहोरालाई उद्यमी आईसीटी पुरस्कार २०२०,
-तिमिला यामी थापालाई ‘वुमन आइकन आईसीटी अवार्ड २०२०, –
-नीलकण्ठ उप्रेतीलाई ‘पायनियर आईसीटी अवार्ड २०२०,
-आन्तरिक राजस्व विभाग नेपाललाई ‘डिजिटल गवर्नेन्स आईसीटी अवार्ड २०२०,
-पाइला एमेर्जेन्सी पुनःस्थापना लाइ एनसेल इनोभेसन ड्राइभ क्रिस रेस्पोन्स आईसीटी अवार्ड २०२०,
-बुढानीलकण्ठ स्कूललाई ​​’डिजिटल शिक्षा आईसीटी पुरस्कार २०२०, -हाम्रो स्वास्थ्यलाई ‘जूरी मेनसन आईसीटी अवार्ड २०२०,
-सन्चै छौ लाइ ‘राइजिंग स्टुडेन्ट आईसीटी अवार्ड २०२०, र
-क्राइप्टोजेन नेपाल प्राइभेट लिमिटेडलाई ‘स्टार्टअप आईसीटी अवार्ड २०२०’ बाट सम्मान गरीएको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *