रुसी रास्ट्रपति भ्लादिमिर पुटिनले बिस्व समुदायले कोरोना बिरुद्ध राजनिती गरेको आरोप लगाएका छ्न। उनले रूसी खोपले परीक्षण अवधि समाप्त गरीसक्दा पनि बिस्व समुदाय खुसी नभएको आश्चर्य प्रकट गरेका छ्न।
युरोपेली मुलुक हंगेरीले कोरोनाभाइरस विरुद्ध रूसी खोप किन्ने इच्छा घोषणा गर्ने बित्तिकै युरोपियन युनियन नेताहरूले यसको प्रयोग गर्न निषेध गर्नु दु:खद भएको बताएका छन।
युरोपियन युनियन भित्रका रास्ट्रहरुले मान्छे को जीवनलाइ भन्दा फर्मास्टिकल कम्पनीहरूको लाभ र राजनीतिक लाभको लागि बहस गरेको बताएका छ्न।
रूसले पहिले नै दुई खोपहरू दर्ता गरिसकेको स्मरण गराउदैं परीक्षणको अन्त्य संगै यहि वर्षको अन्त्यमा हामी विश्वलाई कोभिडबाट बचाउन सक्षम हुनेछौं।
तर युरोपियन युनियनका अधिकारीहरूले रूसलाई सहयोग पुर्याउनु भन्दा युनियन भित्रका देशहरूलाई क्वारेन्टाइनमा बस्न उक्साइरहेका अरोप लगाएका छ्न।
उनले युरोपियन युनियनका प्रतिनिधिलाइ उल्टै प्रतिप्रश्न गर्दै भनेका छ्न खासमा बिस्व लगायत युरोपका मानिसहरूलाई सोध्नुभएको छ ? उनिहरु के चाहन्छ्न भनेर?






