काठमाडौ । आइतबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ४ लाख १ हजार ६ सय २३जनाको ज्यान गएको हो ।
सबैभन्दा धेरै अमेरिकामा १ लाख १२ हजार ९६ जनाको ज्यान गएको छ भने बेलायतमा ४० हजार ४६५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म बिश्वभर संक्रमितको संख्या ६९ लाख ६७ हजार ३६ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये ३४ लाख ७ हजार १ सय जना निको भएर घर फर्किसकेका छन्।
यस्तैगरी नेपालमा ३ हजार २ सय ३५ मा कोरोना संक्रमण देखिएको छ। १३ जनाको ज्यान गएको छ भने, ३ सय ६५ जना उपचार पछि घर फर्किएका छ्न।






