Home / Nepal / News / पहिरोमा हराइरहेकी महिलाको शब फेला हाल सम्म १५ जनाको शब भेटियो

पहिरोमा हराइरहेकी महिलाको शब फेला हाल सम्म १५ जनाको शब भेटियो

सिन्धुपाल्चोक- गत आइतबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ मा गएको पहिरोमा हालसम्म १५ जनाको शव फेला परेको छ भने १६ जना बेपत्ता छन। जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार पछिल्लो चोटि ३० वर्षकि महिलाको शब फेला परेको छ।

नाकपुछे , भीमखर्क र नेवार टोलमा पहिरोले भदौ २८ गते दुई दर्जन भ्न्दा बढी घर बगाएको थियो । पहिरोमा ८ जना घाइते भएका थिए।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *