Home / Society / विदेशमा मृत्यु भएका नेपालीको शव आइपुग्यो

विदेशमा मृत्यु भएका नेपालीको शव आइपुग्यो

काठमाडाैँ । खाडी मुलुकबाट चार्डर्ट विमान हुँदै नेपालीको शव पनि आइपुगेका छन।

लकडाउनका कारण विदेशमा मृत्यु भएका मानिसको शव उडान शुरु भएसँगै ल्याउन थालिएको हो।

शुक्रवार बिहान कतार एअरवेजको चार्टर्ड विमानमा २० वटा शव ल्याइएको थियो।

मृतकका परिवार शोकमा

कुवेतबाट जजिरा एयरले पनि २ वटा शव र यूएईको दुबईबाट आएको नेपाल एअरलाइन्सले सिन्धुपाल्चोकका एक जनाको शव ल्याएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *